अपडेट
उरुग्वेविरुद्ध पहिलो हाफमा साउदी अरबको १–० को अग्रता
मङ्गलबार, ०२ असार २०८३, ०४ : ४१
सारांश
- फिफा विश्वकप २०२६ को समूह 'एच' अन्तर्गत उरुग्वेविरुद्धको खेलमा साउदी अरबले पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
- खेलको ४१ औं मिनेटमा डिफेन्डर अब्दुलेलह अल-अम्रीले गोल गर्दै साउदी अरबलाई अग्रता दिलाए ।
- नेपाली समय अनुसार मंगलबार बिहान मियामी गार्डेन्समा खेल सुरु भएको थियो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिसम्म साउदी अरबले बलियो प्रतिद्वन्द्वी उरुग्वेविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता बनाएको छ ।
नेपाली समय अनुसार मंगलबार बिहान ३ः४५ बजे मियामी गार्डेन्समा सुरु भएको खेलमा साउदी अरबले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । खेलको ४१ औं मिनेटमा डिफेन्डर अब्दुलेलह अल–अम्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण