बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादीको मध्यपहाडी अभियानको खाका तयार : यस्तो छ कार्यतालिका

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।  ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी...