शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?

सिंगापुर । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले पाकिस्तानसँग मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान खसालिएको दाबीबारे जवाफ दिएका छन्। शनिबार ब्लूमबर्ग टिभीलाई दिएको अन्तर्वार्तामा...