सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँग युद्धविरामका लागि वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीको इस्तान्बुलमा ‘प्रत्यक्ष वार्ता’ का लागि गरेको प्रस्तावबारे सिधा जवाफ...