शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काईयी एक्सचेन्ज कार्निभलको समय थप

काठमाडौँ । काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ । कम्पनीका अनुसार ग्राहकवर्गमा देखिएको उत्साहलाई मध्यनजर गर्दै कार्निभलको समय वैशाख २९ गतेसम्मका लागि थप...