बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ सम्मको लेखापरीक्षण सहितको ६२ औँ वार्षिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । सरकारको संवैधानिक निकायको रूपमा रहेको महालेखाले विभिन्न तहका सरकार, समिति...