शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध

काठमाडौँ । मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै नेपालका मेनपावर व्यवसायीहरू त्यसका विरुद्धमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँमा मेनपावर व्यवसायीहरूको भेला गरेर त्यसको विरुद्धमा उत्रिन...