काठमाडौँ । अभिनेत्री नीति शाह यतिवेला फिल्म ‘मोहर’को छायांकनका लागि नवलपरासीमा छिन् । यो गर्मीमा नवलपरासीमा उनले फिल्मका लागि अभिनेता पल शाहसँग एउटा गीत छायांकन गरेकी छन् । यो अनुभव भने...