काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ गीत ‘राम प्यारी’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, विश्व अधिकारीको एरेन्ज गीतमा छ । गीतको आकर्षक भिडियो...