मेक्सिको सिटी । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण भएको थियो । यो आक्रमणको योजना केही लागुऔषध माफियाले बनाएको बताइएको छ...