बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच हजार सन्तानकी आमा उषा

काठमाडौँ । समाजसेवी उषा आचार्यको कोखबाट दुई छोरा जन्मिए, अचल र अविदित । तर, आफैँले जन्माएका सन्तानबाहेक उषालाई ‘आमा’ भनेर सम्बोधन गर्नेहरूको संख्या भने पाँच हजार पुगिसकेको छ । आमाबुबाविहीन,...