काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ को नाम परिवर्तन गरिएको छ । निर्माण युनिटले चलचित्रको नाम परिवर्तन गरेर ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ राखिएको जानकारी गराएको छ । हिन्दु...