काठमाडौँ । विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पा सगरमाथाको शिखरमा पुगेका छन् । आज बिहान उनले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । सो क्रममा उनले अनेरास्ववियु २४औँ राष्ट्रिय महाधिवेशनको लोगो...