अपडेट
तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार
मङ्गलबार, ०६ जेठ २०८२, १७ : २५
सारांश
- गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भयो। बैठकपछि अर्थमन्त्री विष्णु पौडेल बालुवाटार गएका छन्।
- अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको छ।
- विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने राजनीतिक सहमति भइसकेको छ र मन्त्रिपरिषद्को बैठक बस्दै छ।
काठमाडौँ । गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भएको छ । मंगलबार अपराह्न सिंहदबारमा बसेको बैठकलगत्तै अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।
सिफारिस समितिबाट अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको अर्थ मन्त्रालय स्रोतले बतायो ।
सोही नामको आधारमा विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण