०८२ कात्तिकमा नेकपा (माओवादी केन्द्र) का पदाधिकारीहरूको अन्तिम बैठकमा मैले लिखित रूपमा चारबुँदे प्रस्ताव पेस गरेको थिएँ । तीमध्ये पहिलो र चौथो बुँदा आगामी संघीय निर्वाचनसँग प्रत्यक्ष रूपमा सम्बन्धित थिए,...