आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

‘दुई लाखको काम पनि प्रदेश र केन्द्रबाट हुन्छ, हामीलाई थाहै हुँदैन’

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाका कार्यबाहक नगर प्रमुख कृष्णहरि आचार्यले केन्द्र तथा प्रदेशले वडाभित्रका आयोजना सञ्चालन गर्दा स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरेको गुनासो गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी) को...