आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना

पोखरा । गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राती राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन्...