आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

ज्यान मार्ने धम्कीबिच बाल्यकालको क्लबमा फर्कँदै डी मारिया

रोजारियो । बेन्फिकाका विङ्गर एञ्जेल डी मारिया आफ्नो बाल्यकालको क्लब रोजारियो सेन्ट्रल फर्किने भएका छन् । १० महिनाअघि उनी र उनको परिवारलाई दिइएको ज्यान मार्ने धम्कीका कारण उनले यही क्लबमा...