कैलाली । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको गठन, सञ्चालन तथा सेवाका सर्तहरू सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट बहुमतका आधारमा पारित भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला मन्त्री हिरा...