सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा

युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । ‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म...