नयाँ दिल्ली । असाममा बाढीको अवस्था झन् झन् खराब हुँदै गइरहेको छ । असाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल राज्यका २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको पानीमा डुबेका छन्...