‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारासहित मधेस सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)
जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले सदनमा प्रस्तुत गरेकी कार्यक्रममा आर्थिक सुधार, रोजगारी सिर्जनाको प्रोत्साहन, कृषिको आधुनिकीकरण, शिक्षामा विकास र पूर्वाधार विकासमा प्राथमिकता दिइएको छ ।
‘आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी’ मूल नारासहित प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेकी आगामी आर्थिक वर्ष ०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ ।
वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई लक्षित गरी अझ मधेसको सान, स्थानीय मखान, आँपको बगैँचा, मधेसको समृद्धि, खेत–खेतमा पानी,घरघरमा खाद्यान्नसहित आम्दानी, किसानको बार स्वयंसेवकको छहारीसहितका नारासहित बनाइएका नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।
मुख्यमन्त्री सतिस सिंहले प्रदेश प्रमुख भण्डारीलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण