शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता

काठमाडौँ । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता दिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।  गण्डकी प्रदेश सरकारले...