काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका शीर्ष नेताहरूले विश्राम लिए अहिलेको असन्तुष्टि हट्ने दाबी गरे । जेठ १७ गते ललितपुरको एक कार्यक्रममा थापाले शीर्ष नेतृत्वले विश्राम लिएको...