आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्‍याफ्टिङ (तस्बिरहरू)

काठमाडौँ । गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। पछिल्लो समय उपत्यकावासीबिच राफ्टिङ चर्चित छ ।  उपत्यका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी राफ्टिङको मुख्य गन्तव्य हो...