फोटो फिचर
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)
शनिबार, २४ जेठ २०८२, ०७ : १७
काठमाडौँ । गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। पछिल्लो समय उपत्यकावासीबिच र्याफ्टिङ चर्चित छ ।
उपत्यका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी र्याफ्टिङको मुख्य गन्तव्य हो । राफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट सुनकोसी करिब दुई दर्जनको हाराहारीमा छन् ।
ती रिपोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारको हाराहारीमा मानिस राफ्टिङको लागि आउने गरेको र्याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_brxnRnmdkG.jpg)
_zH2SZKXZi2.jpg)
_9y1y7hMrC4.jpg)
_vIsXBfEYFm.jpg)
_fcFwjSR05P.jpg)
_HTkadou7b9.jpg)
_1WovVM5EXB.jpg)
_jbDD3qPLZG.jpg)
_OL9oDURiMb.jpg)
_PHwknFuouB.jpg)
_qKb01IAX9H.jpg)
_xLtOfCaVhn.jpg)
_qXCRK4BIkI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण