कैलाली । १५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा छात्र भलिबलको उपाधि बझाङले जितेको छ । आइतबार दिउँसो चार बजे भएको कैलालीसँगको फाइनल खेलमा बझाङले कैलालीमाथि सोझो सेटले...