शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित

काठमाडौँ । डन्डीमा भएको विश्वकप लिग २ को खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई ४ विकेटले हराउँदै एक दिवसीय क्रिकेट इतिहासमा तेस्रो सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ। लिग २ अन्तर्गत जारी शृंखलाको अन्तिम...