काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले आफूले न्याय पाउन नसकेको भन्दै अन्तराष्ट्रिय अदालत जाने बताएका छन् । उनले हालै राजधानीमा गरेको पत्रकार सम्मेलनमा...