कैलाली । सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ । गण्डकीले दिएको १४३ रनको लक्ष्य सुदूरपश्चिमले २१.५ ओभरमा...