काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया अध्यक्ष निर्वाचित भएका छन्। डा कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले...