शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा खड्का

कैलाली । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन्। बिहीबार प्रदेश मन्त्री परिषद्ले उनलाई नियुक्त गरेको हो।  फुटबल र हक्कीका पूर्व खेलाडी खड्काले लामो समयदेखि खेलकुद...