सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल

काठमाडौँ ।  प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरे र  प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबिच छलफल सुरु भएको छ ।  सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सभामुखबिच...