मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

काठमाडौँ । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौँमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण...