काठमाडौँ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२, कुर बेहोरे निवासी गणेश परियार भारतको राजधानी दिल्लीस्थित खाम्पुर क्षेत्रबाट आज साँझ जीवित अवस्थामा सम्पर्कमा आएका छन्। उनी विगत ६ महिनादेखि सम्पर्कविहीन थिए। गणेशको...