ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
मङ्गलबार, ०३ असार २०८२, ०२ : ०४
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको तनाव कम गर्नका लागि प्रस्तावित न्ठ संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन्।
ह्वाइट हाउसका एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनबीसीलाई बताए अनुसार, राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा अमेरिका फेरि विश्वमा शान्ति स्थापना गर्ने प्रयासको अगुवाइ गरिरहेको छ। उनले इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाओस् भन्ने कुरामा निरन्तर काम गर्दै जानेछन्।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण