आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२५/२६ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुँदै आएको सूर्य...