शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

युएनएफपीए र यति एयरद्वारा लैङ्गिक हिंसाविरुद्ध लड्न तथा अधिकारको संरक्षण गर्न साझेदारीको सुरुवात

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी निकाय (युएनएफपीए) र यति एयर प्रालीले  लैङ्गिक समानता अभिवृद्धि गर्न र लैङ्गिक हिंसाको अन्त्य, पैरवी तथा सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेका...