काठमाडौँ । पहल नेपालको आयोजनामा दाङको घोराहीमा शुक्रबारदेखि ५ दिने अभिनय कार्यशाला सुरु भएको छ । अभिनय सम्बन्धी सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिने यस कार्यशालाले चलचित्र र रङ्गमञ्चमा करियर बनाउन...