दाङमा ५ दिने अभिनय कार्यशाला सुरु
शनिबार, ०७ असार २०८२, १० : ०७
सारांश
- पहल नेपालले दाङको घोराहीमा ५ दिने अभिनय कार्यशाला सुरु गरेको छ।
- कार्यशालामा चलचित्र र रङ्गमञ्चमा करियर बनाउन चाहने कलाकारहरूलाई ज्ञान र सीप प्रदान गरिनेछ।
- वरिष्ठ अभिनेता भोलाराज सापकोटाको प्रशिक्षणमा दाङ, बर्दिया, पश्चिम रुकुम, रोल्पा र रुपन्देहीका प्रशिक्षार्थी सहभागी छन्।
काठमाडौँ । पहल नेपालको आयोजनामा दाङको घोराहीमा शुक्रबारदेखि ५ दिने अभिनय कार्यशाला सुरु भएको छ ।
अभिनय सम्बन्धी सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिने यस कार्यशालाले चलचित्र र रङ्गमञ्चमा करियर बनाउन चाहनेहरूका लागि कलाकारहरूलाई कार्यशालाबाट आर्जित ज्ञान–सीपले सघाउ पुर्याउने पहल नेपालका अध्यक्ष केएल बुढाथोकीले बताए ।
वरिष्ठ अभिनेता एवं नाट्यकर्मी भोलाराज सापकोटा प्रशिक्षक रहेको कार्यशालामा दाङ, बर्दिया, पश्चिम रुकुम, रोल्पा र रुपन्देही जिल्लाबाट प्रशिक्षार्थी सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण