शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पतञ्जली जग्गा हिनामिना प्रकरण : ५ जना अभियुक्तको नाममा पत्रिकामा सूचना जारी गर्न आदेश

काठमाडौँ । विशेष अदालतले पतञ्जली जग्गा हिनामिना प्रकरण मुद्दाका ५ जना अभियुक्तको ठेगाना पत्ता नलागेको भन्दै उनीहरूका नाममा पत्रिकामा सूचना जारी गर्न आदेश दिएको छ । विशेष अदालत काठमाडौँका सदस्यहरू...