आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री कँडेलद्वारा ‘सगरमाथा वृक्षारोपण महाअभियान’को शुभारम्भ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबारदेखि ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को शुभारम्भ गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले मुख्यमन्त्री निवास नजिकै निर्माणाधीन सिएम...