शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनेसास विश्व च्याप्टर सम्मेलनः ११बुँदे घोषणापत्र जारी गर्दै भव्य समापन

ब्रसेल्स (बेल्जियम) । बेल्जियमको डाइमन्ड सहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन सम्पन्न भएको छ । बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय...