काठमाडौँ । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि हाजिर जमानीमा रिहा भएका छन् । गएको असार १३ गते उनलाई...