काठमाडौँ । प्रस्तावित न्याय परिषद् सदस्य महेशकुमार नेपालले नियुक्तिपछि अहिलेसम्मको भूमिकाबाट मुक्त हुने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा सदस्यहरूको जिज्ञासामा जवाफ दिँदै उनले आफू बहुलवादमा विश्वास गर्ने...