मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चीनले हटायो जापानी सिफुडमाथिको प्रतिबन्ध

बेइजिङ ।  चीनले जापानी सिफुडमाथिको करिब दुई वर्ष लामो प्रतिबन्ध हटाएको छ । जापानले फुकुसिमा आणविक प्लान्टबाट हल्का रेडियोधर्मी पानी समुद्रमा छोड्ने योजना कार्यान्वयन गर्न थालेपछि २०२३ मा यो प्रतिबन्ध...