शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बियानी पक्राउ प्रकरणः करोडौं भ्याट छलीको पर्दाफास, ठुलो गिरोह संलग्न

विराटनगर । राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय विराटनगरले विराटनगर महानगरपालिका-३ का हार्डवेयर व्यवसायी सौरभकुमार बियानी पक्राउ गरेको छ । उनलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) अनुसार...