काठमाडौँ । नेपालमा कोरियन फुड एक्जिविसन आयोजना गरिएको छ । ललितपुरको कोरियन बिबिक्यु रेस्टुरेन्टमा ४ जना कोरियाली सेफहरूद्वारा तयार पारिएको विभिन्न परिकार प्रदर्शनी गरिएको छ । नेपालमा नै कोरियाको स्वाद चखाउने...