काठमाडौँ । ह्याचरी उद्योगीहरूले एक साता ब्रोइलर र कलर ब्रोइलर चल्लाको बिक्री वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् । नेपाल ह्याचरी उद्योग सङ्घ, बागमती प्रदेश समन्वय समितिको आयोजनामा चितवनमा...