काठमाडौंँ । ‘मिसेस वर्ल्ड २०२५’को खोजी सुरु भएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले आइतबार ललितपुर पुलचोकस्थित स्क्वायर होटलमा एक पत्रकार भेटघाट गर्दै प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो...